आउन बुद्ध एकचोटी फेरि शन्तिको सन्देश दिनलाई
आउन कृष्ण मुरली बजाउदै गीताको ज्ञान छर्नलाई
बुद्धम् शरणम् गच्छामी, धम्मं शरण गच्छामी
के हौं हामी आपसमा थाहै भएन
शान्ति को सुइंको मनमा छाएन
पहिले भगवान् को वास थियो
अहिले आएर् राम नाम कुन्नी के भयो
ज्ञान बुद्धि सबैको नष्ट भयो कि
ईश्वरको सत्य पनि अब छैन कि
यौटै सन्तान हामी आई बसाउ
धर्म र अहिंसाको ज्योती जगाउ
रचनाकार / संगीतकार
अज्ञात
शब्द उपलब्ध तथा विशेष धन्यवाद
दिनेश बलम्पकी
भजन भिडियोः–
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।