ज्ञान या लहैलहै ?
==========
वेद संस्कृतमा लेखिएको छ
पुराणहरू संस्कृतमा लेखिएका छन्
हामीले विद्यालयमा हुने संकृत पठनपाठन ठप्प गरायौँ सुरु गरेऊँ वेदको विरोध ।
समानताको खोजिमा हामी
कतै असमाताको पक्षमा त उभिएनौँ ?
***
सूचना
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।