बालापनको अबोधपना आहै जिन्दगी ।
मन्द मन्द जवानीमा लहै जिन्दगी ।।
इच्छाहरू थपिएर रहरहरू वढ्न थाले ।
उन्मात्त यो जवानीमा हो है जिन्दगी ।।
जिम्मेवारको भारले माथ थिच्न लाग्दा ।
सोच्न वाद्य बनेकोथेँ गो(गयो) है जिन्दगी ।।
थोरै पर मानवरूपी घना जङ्गलबाट ।
एकान्तमा मनन गर्दा बाँकी छ है जिन्दगी ।।
विवश विवश छ आज यो जीवन भन्नमा ।
विना कुनै संघर्षको पूरा हुदैन है जिन्दगी ।।
——————————