17.1 C
Kathmandu
Saturday, January 11, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeयस्तो छ भुकम्पको मुख्य कारण। Earthquick Causes

यस्तो छ भुकम्पको मुख्य कारण। Earthquick Causes

भुकम्पको कारण पशुहत्या हो ।
पूर्विय धर्मशास्त्रले भन्छ जव जव पशुपंक्षीहरू प्रति नृशंस व्यवहार हुन्छ, तव तव धर्तीमाता उद्वेलित बन्नुहुन्छ ।
यो धार्मिक सिद्धान्त मात्र हैन, अपितु आज यो कुराको पुष्टि वैज्ञानिक स्तरमा पनि भईसकेको छ । यसलाई (विस थ्योरी अफ अर्थक्वेक्स भनिन्छ ।
विस सिद्धान्तानुसार भुकम्पको कारण पशु वधशाला हुुन् । दिल्ली विश्वविद्यालय सँग सम्बद्ध डा. मदनमोहन वजाज र उनका साथीहरू डा. इव्राहिम एवं डा. विजयराज सिंह ले सूजडल(रुस)मा प्रस्तुत आफ्नो वहुचर्चित शोध पत्रमा सिद्ध गरेका छन् कि संसारमा आउँने भुकम्पको ठुलो कारण वधशाला हुन् । त्यसैले यसलाई बन्दगरे पृथ्वीको कम्पन स्वतः बन्द हुन्छ । उक्त शोधपत्रमा डा. इव्राहिमले भनेका छन् धर्तीमाता आफ्ना सन्तानहरूलाई मरिरहेको देखेर र उनीहरू प्रति भएको निरन्तर अत्याचारलाई सहन गर्न नसकेर क्रन्दन गर्नु हुन्छ, चिच्याउनु हुन्छ, दाह्रा किट्नुहुन्छ त्यहि नै भुकम्प बन्छ ।
माथी उल्लेखित विद्वानहरूको उक्त शोधलाई ठुलो सम्मान समेत प्राप्त भएको थियो ।
हामी नेपाली र भारतीयलाई मात्र नभएर यो शोधपत्र सम्पूर्ण विश्वका लागी अनुकरणीय छ ।
पशुधन प्रति आज जुन अत्याचार हुँदैछ एनिमल राईट्स को खुलेआम धज्जी उडाईएको छ । यदि यसमाथि समयमै अङ्कुश लगाउन सवैक्षेत्रबाट पहल भएन भने भुकम्प जोखिम न्यूनीकरणका लागि गरिएका अन्य पहलहरू पनि अपर्याप्त हुने निश्चित छ ।
शास्त्र र विज्ञानको एउटै मत छ, त्यो हो पशुप्रतिको अत्याचारमा कमी नआउन्जेल सम्म हामीले भुकम्प पीडीत भई रहनु पर्नेछ ।

स्वानन्द कृष्ण
स्वानन्द कृष्ण
देवघाटधाम, नेपाल

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!